Online Bible

- Reklamy -




प्रेरित 8:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 साना र ठूला सबैले उसको कुरा ध्यान दिएर सुन्दथे र आश्‍चर्य प्रकट गर्दै, “यो मानिस परमेश्‍वरका शक्ति, महाशक्ति हो” भनी मान्दथे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यस मानिसलाई सानादेखि ठूलासम्‍म सबैले यसो भनेर मान्‍थे, “यो मानिस परमेश्‍वरको त्‍यो शक्ति हो, जसलाई महाशक्ति भनिन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 सहरका साना-ठूला सबै मानिसहरूले “त्‍यसलाई महाशक्ति भनिने दैवीशक्ति” मान्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 निम्नस्तरका देखि अति प्रमुख मानिसहरूले शिमोन प्रति खूबै ध्यान दिए। तिनीहरूले भने, “यस मानिसकोमा ईश्वरीय शक्ति छ त्यसैलाई ‘महान शक्ति’ भनिन्छ!”

Viz kapitola kopírovat




प्रेरित 8:10

Následuj nás:

Reklamy


Reklamy