प्रेरित 7:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 “योसेफलाई दाजुभाइहरूले डाह गरेर इजिप्टमा बेचिपठाए। तर परमेश्वर तिनको पक्षमा हुनुहुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “कुलपतिहरूले योसेफसँग डाह गरेर तिनलाई मिश्रदेशमा बेचिदिए। तर परमेश्वर तिनीसँग हुनुहुन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “याकूबका छोरा योसेफलाई अरू दाजुभाइहरूले डाह गर्थे। तिनीहरूले योसेफलाई मिश्रदेशका मानिसहरूका हातमा बेचिदिए र उनी कमारा भए। तर परमेश्वर योसेफसँग हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल9 “त्यसपछि ती पिताहरू यूसुफसँग डाह गर्ने भए। यूसुफलाई मिश्रदेशमा दास बनाउन बेचे। तर यूसुफसँग परमेश्वर हुनुहुन्थ्यो। Viz kapitola |