Online Bible

- Reklamy -




प्रेरित 7:60 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

60 त्यसपछि तिनले घुँडा टेक्दै उच्‍च सोरमा भने, “हे प्रभु, यस पापको दोषी यिनीहरूलाई नबनाउनुहोस्!” यति भनेपछि तिनको मृत्यु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

60 तिनले घुँडा टेकेर ठूलो सोरले कराएर भने, “हे प्रभु, यो पापको दोष यिनीहरूलाई नलागोस्‌।” यति भनेर तिनले प्राण त्‍याग गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

60 त्‍यसपछि उनले घुँडा टेकेर ठूलो सोर निकालेर भने, “हे प्रभु, यो पाप यिनीहरूलाई नलागोस्!” यति भनेर उनले आफ्‍नो प्राण त्‍यागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

60 तब उनले घूँडा टेके अनि जोडले चिच्याए, “प्रभु, यिनीहरूलाई यो पापका निम्ति दोष नदिनुहोस्!” यति भनिसके पछि स्तिफनसले देह त्याग गरे।

Viz kapitola kopírovat




प्रेरित 7:60

Následuj nás:

Reklamy


Reklamy