Online Bible

- Reklamy -




प्रेरित 7:58 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

58 अनि स्तिफनसलाई सहरबाहिर घिस्याउँदै लगे, र ढुङ्गा प्रहार गर्न थाले। त्यसै बेला त्यस घटनाका साक्षीहरूले आफ्ना लुगाफाटाहरू हेरविचार गर्न शाऊल नामको एउटा युवकको पाउमा राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

58 तिनीहरूले तिनलाई सहर बाहिर निकाली लगे, र तिनीमाथि ढुङ्गा बर्साए। र साक्षीहरूले आफ्‍ना वस्‍त्रहरू शाऊल नाउँ भएको एक जना युवकका खुट्टानेर राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

58 तिनीहरूले स्‍तिफनसलाई ढुङ्गाले हानेर मार्न सहरदेखि घिस्‍याउँदै बाहिर निकाले। साक्षीहरूले आ-आफ्‍नो कोट फुकालेर शाऊल भन्‍ने ठिटाको जिम्‍मा लगाई स्‍तिफनसलाई ढुङ्गाले हिर्काउन लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

58 तिनीहरूले उनलाई शहर बाहिर फ्याँके अनि ढुङ्गा हान्न थाले। ती मानिसहरू ज-जसले स्तिफनसको विरूद्ध झूटो कुरा गरेका थिए, तिनीहरूले आफ्ना पोशाक खोलेर शावल नाउँको एक युवकलाई दिए।

Viz kapitola kopírovat




प्रेरित 7:58

Následuj nás:

Reklamy


Reklamy