Online Bible

- Reklamy -




प्रेरित 7:54 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

54 जब यहूदी अगुवाहरूले यो कुरा सुने, तब तिनीहरू अत्यन्त क्रोधित भए, र रिसले दाह्रा किट्न थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

54 जब तिनीहरूले यी कुरा सुने तब तिनीहरू क्रुद्ध भए र रीसले दाह्रा किट्‌न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

54 स्‍तिफनसको कुरा सुनेर महासभामा बसेका मानिसहरू रिसले आगो भए र तिनीहरूले स्‍तिफनसलाई दाह्रा किट्‍न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

54 जब यहूदी नेताहरूले यी कूरा सुने तिनीहरू रिसले चूर भए अनि उनको विरूद्ध दाह्रा किट्न थाले।

Viz kapitola kopírovat




प्रेरित 7:54

Následuj nás:

Reklamy


Reklamy