Online Bible

- Reklamy -




प्रेरित 7:51 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

51 “हे हठी, बेखतनाका हृदय र कानहरू भएका मानिसहरू हो! तपाईंहरू ठिक आफ्ना पुर्खाहरूजस्तै हुनुहुन्छ: तपाईंहरू सदा पवित्र आत्माको विरोध गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

51 “हे हठी मानिसहरू हो, कठोर हृदय र बहिरा कान भएका हो, तपाईंहरू सधैँ पवित्र आत्‍माको विरोध गर्नुहुन्‍छ। तपाईंहरूका पुर्खाले जस्‍तो गरे तपाईंहरू पनि त्‍यस्‍तै गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

51 “तपाईंहरूको हृदय अन्‍यजातिको जस्‍तै कठोर भएको छ र तपाईंहरू परमेश्‍वरको सन्‍देश सुन्‍न चाहनुहुन्‍न। आफ्‍ना पिता-पुर्खाले जस्‍तै तपाईंहरूले पनि पवित्र आत्‍माले देखाउनुभएको कुरालाई कहिल्‍यै पनि मान्‍नुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल

51 तब स्तिफनसले भने, “तिमी अट्टेरी यहूदी अगुवाहरू! तिमीहरूले आफ्ना हृदय परमेश्वरलाई दिएका छैनौ! तिमीहरूले उहाँलाई कहिल्यै सुनेनौ! पवित्र-आत्माले तिमीहरूलाई जे भन्नुहुन्छ त्यो तिमीहरूले सधैँ विरोध गर्छौ। तिम्रा पुर्खाहरूले त्यसै गरे अनि तिमीहरू उनीहरू जस्तै छौ।

Viz kapitola kopírovat




प्रेरित 7:51

Následuj nás:

Reklamy


Reklamy