प्रेरित 7:49 - पवित्र बाइबल नेपाली समकालीन संस्करण49 “ ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो। मेरा निम्ति तिमीहरूले कस्तो वासस्थान बनाउँछौ? परमेश्वर भन्नुहुन्छ। वा मेरो विश्रामस्थल कहाँ हुनेछ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण49 ‘मेरो सिंहासन स्वर्ग हो, र पृथ्वी मेरो खुट्टाको पाउदान, तिमीहरूले मेरो निम्ति कस्तो भवन बनाउने हो? परमप्रभु भन्नुहुन्छ, मेरो विश्रामको ठाउँ कुन हो? Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 परमेश्वर भन्नुहुन्छ, ‘स्वर्ग मेरो सिंहासन हो अनि पृथ्वी मेरो पाउदान हो। तब तिमीहरूले मेरो लागि कस्तो खालको मन्दिर बनाउँछौ? मेरो विश्राम गर्ने ठाउँ कहाँ छ? Viz kapitolaपवित्र बाइबल49 ‘परमप्रभु भन्नुहुन्छ, स्वर्ग मेरो सिंहासन हो। पृथ्वी त्यो ठाउँ हो जहाँ मेरा खुट्टाहरू आराम गर्छन्। कस्तो प्रकारको घर तिमी मेरो लागि बनाउन सक्छौ? मैले आराम गर्न सक्ने स्थान त्यहाँ कहाँ छ? Viz kapitola |