प्रेरित 7:48 - पवित्र बाइबल नेपाली समकालीन संस्करण48 “तथापि मानिसहरूद्वारा निर्माण गरिएका भवनहरूमा सर्वोच्च परमेश्वर बास गर्नुहुन्न। यस कुरालाई अगमवक्ताले यसरी भनेका छन्: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण48 “तर हातले बनाएका भवनहरूमा परमेश्वर वास गर्नुहुन्न, जस्तो अगमवक्ताले भनेका छन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 “तर महान् परमेश्वर त मानिसहरूले बनाएको मन्दिरमा बास गर्नुहुन्न। जसरी अगमवक्ताले पनि भनेका छन्– Viz kapitolaपवित्र बाइबल48 “तर मानिसको हातले बनाएको मन्दिरमा सर्वोच्च परमेश्वर बस्नु हुन्न। जस्तो अगमवक्ताले भन्छन्: Viz kapitola |