Online Bible

- Reklamy -




प्रेरित 7:46 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 दावीदले परमेश्‍वरको प्रशस्त कृपा पाए। अनि याकोबका परमेश्‍वरका निम्ति एउटा वासस्थान निर्माण गर्ने अनुमति मागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

46 तिनले परमेश्‍वरको निगाह पाए, र याकूबका परमेश्‍वरको निम्‍ति एउटा वासस्‍थान बनाउने अनुमति मागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

46 राजा दाऊद परमेश्‍वरको दयाको पात्र थिए र उनले याकूबका परमेश्‍वरलाई ‘तपाईंको वासस्‍थान बनाउन पाऊँ’ भनी बिन्‍ती गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

46 परमेश्वर दाऊदसँग अत्यन्त खुशी हुनुभयो। दाऊदले परमेश्वरलाई याकूबको परमेश्वरका निम्ति भवन निर्माण गर्न दिनुहोस् भनी परमेश्वरलाई आग्रह गरे।

Viz kapitola kopírovat




प्रेरित 7:46

Následuj nás:

Reklamy


Reklamy