Online Bible

- Reklamy -




प्रेरित 7:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 “यिनी तिनै मोशा थिए, जसलाई तिनीहरूले यस्तो वचन बोलेर अस्वीकार गरेका थिए; ‘तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्‍यो?’ तिनीहरूका शासक र मुक्तिदाता हुनका निम्ति परमेश्‍वरले पोथ्रामा उनका सामु देखाउनुभएको दूतद्वारा तिनी त्यहाँ पठाइए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 “यही मोशा, जसलाई तिनीहरूले ‘कसले तिमीलाई हाकिम र न्‍यायकर्ता तुल्‍यायो’ भनेर इन्‍कार गरेका थिए, तिनलाई परमेश्‍वरले पोथ्रामा देखा पर्ने स्‍वर्गदूतद्वारा हाकिम र उद्धारकर्ता तुल्‍याएर पठाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 “यिनै मोशा हुन्, जसलाई आफ्‍नै जातिले यसो भनी त्‍यागेका थिए, ‘कसले तँलाई हामीमाथि राजा र न्‍यायाधीश बनाएर पठायो?’ बलिरहेको झाडीमा यिनीसँग स्‍वर्गदूतद्वारा परमेश्‍वरले बोल्‍नुभयो र उनले नै इस्राएलीहरूलाई छुट्‍कारा दिन र तिनीहरूमाथि अगुवा हुनलाई ठहराएर पठाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 “यो मोशा त्यही मानिस थिए जसलाई यहूदीहरूले चाहिंदैन भनेका थिए। तिनीहरूले उनलाई भनेका थिए, ‘कसले तिमीलाई हाम्रो शासक र न्यायकर्त्ता बनायो?’ त्यही मानिसलाई परमश्वरले शासक र उद्धारकको रूपमा पठाउनु भएको थियो। परमेश्वरले मोशालाई स्वर्गदूतको माध्यम पठाउनु भएको थियो जो जल्दै गरेको पोथ्रामा उनी अघि देखापरेको थियो।

Viz kapitola kopírovat




प्रेरित 7:35

Následuj nás:

Reklamy


Reklamy