Online Bible

- Reklamy -




प्रेरित 7:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 जब मोशाले यो देखे, तब त्यस दर्शनले गर्दा तिनी आश्‍चर्यचकित भए। त्यसलाई नियालेर हेर्न जब तिनी नजिकै गए, तब तिनले परमेश्‍वरको यस्तो वचन सुने:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 जब मोशाले यो देखे तब तिनी यस दर्शनले छक्‍क परे, र त्‍यो हेर्नलाई नजिक जाँदा परमप्रभुको यस्‍तो वाणी भयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 यो देखेर मोशा छक्‍कै परे अनि राम्ररी हेर्नलाई त्‍यस झाडीको नजिकै जाँदा उनले प्रभुको आवाज सुने,

Viz kapitola kopírovat

पवित्र बाइबल

31 जब मोशाले यस्तो देखे, उनी अचम्मित भए। जब उनी नियालेर हेर्न नजिक गए, मोशाले परमप्रभुको आवाजले भन्दै गरेको सुने।

Viz kapitola kopírovat




प्रेरित 7:31

Následuj nás:

Reklamy


Reklamy