Online Bible

- Reklamy -




प्रेरित 7:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 “चालीस वर्ष बितेपछि सीनै पर्वत नजिकैको मरुभूमिको एउटा जलिरहेको पोथ्रामा एक जना स्वर्गदूत मोशाकहाँ देखा परे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 “चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्‍थानमा जलिरहेको पोथ्राको ज्‍वालामा एउटा स्‍वर्गदूत तिनीकहाँ देखा परे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 “चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्थानमा जलिरहेको पोथ्राको ज्वालामा एउटा स्‍वर्गदूत मोशाकहाँ देखा परे।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 “चालिस वर्ष पछि मोशा सीनै पर्वतको मरूभूमिमा थिए। बलिरहेको पोथ्राको ज्वालामा एकजना स्वर्गदूत तिनको अघाडि देखा परे।

Viz kapitola kopírovat




प्रेरित 7:30

Následuj nás:

Reklamy


Reklamy