Online Bible

- Reklamy -




प्रेरित 7:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तिनीहरूलाई त्यस कष्‍टबाट छुटकारा दिलाउन परमेश्‍वरले तिनलाई प्रयोग गरिरहनुभएको कुरा आफ्ना मानिसहरूले बुझ्लान् भनी मोशाले सोचेका थिए। तर तिनीहरूले त्यो कुरा बुझ्न सकेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 परमेश्‍वरले मेरो हातबाट तिनीहरूको उद्धार गर्नुहुन्‍छ भन्‍ने मेरा भाइबन्‍धुले बुझ्‍लान्‌ भन्‍ने तिनले विचार गरेका थिए। तर तिनीहरूले सो बुझेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 परमेश्‍वरले मोशाद्वारा नै इस्राएलीहरूलाई छुट्‍कारा दिन लाग्‍नुभएको छ भनी आफ्‍नै मानिसहरूले बुझ्‍लान् भन्‍ने मोशाले सोचेका थिए। तर तिनीहरूले यो कुरा बुझेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 परमेश्वरले उनलाई उनीहरूकै बचाऊको लागि प्रयोग गरिरहनु भएको तिनको यहूदी भाइहरूले बुझ्लान् भन्ने मोशाले सोचे। तर तिनीहरूले त्यो बुझेनन्।

Viz kapitola kopírovat




प्रेरित 7:25

Následuj nás:

Reklamy


Reklamy