प्रेरित 7:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 मोशालाई इजिप्टको सबै ज्ञानको शिक्षा दिइयो। तिनी बोल्नमा र कामहरूमा शक्तिशाली भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 मोशालाई मिश्रीहरूका सारा विद्यामा शिक्षा दिइयो, र मोशा आफ्ना वचन र काममा शक्तिशाली भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 उनले पढेर मिश्रीहरूको सबै ज्ञान पाए। उनी बोलचाल र कामकाजमा सिपालु हुँदै गए। Viz kapitolaपवित्र बाइबल22 मिश्र देशवासीहरूले तिनलाई जानेको प्रत्येक विषयको प्रशिक्षण दिए। तिनी वचन अनि कर्ममा दृढ भए। Viz kapitola |