Online Bible

- Reklamy -




प्रेरित 7:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनीहरूका मृत शरीर शकेममा फर्काएर ल्याए। अनि चिहानमा लगेर राखे, जुनचाहिँ अब्राहामले शकेममा हमोरका छोराहरूलाई केही रकम तिरेर किनेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 त्‍यसपछि तिनीहरूका मृत शरीर शकेममा लगे, र अब्राहामले शकेममा हमोरका छोराहरूबाट दाम तिरेर किनेको चिहानमा राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 उनीहरूका लाश लगिए र शकेम भन्‍ने ठाउँमा गाडिए। त्‍यो जग्‍गाचाहिँ अब्राहामले हमोरको परिवारसँग किनिराखेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 त्यसपछि तिनीहरूका शरीरहरू शकेम्मा पठाइयो अनि तिनीहरूलाई चिहानमा राखियो। यो त्यही चिहान हो जुन अब्राहमले शकेममा हमोरका छोराहरूबाट चाँदी दिएर किनेका थियो।

Viz kapitola kopírovat




प्रेरित 7:16

Následuj nás:

Reklamy


Reklamy