प्रेरित 7:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसपछि योसेफले आफ्ना बुबा याकोब र सम्पूर्ण परिवारका सदस्यहरूलाई, जो पचहत्तर जना थिए, आफूकहाँ बोलाइपठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 योसेफले आफ्ना बुबा याकूबलाई र आफ्ना जम्मै कुटुम्बलाई, जो पचहत्तर प्राणी थिए, उनीकहाँ डाकिपठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 योसेफले आफ्ना बुबा याकूबलाई ‘पूरै जहान-परिवारसमेत लिएर मिश्रमा आउनुहोस्’ भनेर खबर पठाए। त्यसो हुँदा याकूब आफ्नो जम्मा पचहत्तर जनाको जहान-परिवार लिएर मिश्रमा आए। Viz kapitolaपवित्र बाइबल14 तब यूसुफले उनका पिता याकूबलाई मिश्र देशमा निमन्त्रण गर्न केही मानिसहरू पठाए। उनले जम्मै आफन्तहरू पनि निम्त्याए (जम्मा पचहत्तर जना मानिसहरू)। Viz kapitola |