Online Bible

- Reklamy -




प्रेरित 7:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनीहरूको दोस्रो भेटमा योसेफले आफ्नो परिचय दाजुभाइहरूलाई दिए। अनि फारोले योसेफका कुटुम्बहरूका बारेमा थाहा पाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 दोस्रो पटकको भेटमा योसेफले तिनका दाजुभाइहरूलाई आफ्‍नो परिचय दिए, र योसेफको परिवार पनि फारोकहाँ जाहेर भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 उनीहरू दोस्रोपल्‍ट अन्‍न किन्‍न जाँदा योसेफले आफैंलाई आफ्‍नो दाजुभाइका अघि चिनाए। त्‍यसै बेला योसेफको घरानाको बारेमा फारोलाई पनि थाहा भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 पछिबाट तिनीहरू त्यहाँ दोस्रो पल्ट गए। त्यसबेला यूसुफले आफ्ना भाइहरूलाई ऊ को हो बताए। अनि फिरऊनले यूसुफको परिवारको विषयमा जान्न पाए।

Viz kapitola kopírovat




प्रेरित 7:13

Následuj nás:

Reklamy


Reklamy