प्रेरित 7:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसपछि प्रधान पुजारीले स्तिफनसलाई सोधे, “के यी आरोपहरू साँचो हुन्?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब प्रधान पूजाहारीले सोधे, “के यी कुरा ठीक हुन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 प्रधान पूजाहारीले स्तिफनसलाई सोधे, “के तिमीलाई दोष लाएको कुरा साँचो हो?” Viz kapitolaपवित्र बाइबल1 प्रधान पूजाहारीले स्तिफनसलाई भने, “के यी कुराहरू सत्य हुन्?” Viz kapitola |