प्रेरित 5:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 करिब तीन घण्टापछि तिनकी पत्नी त्यस ठाउँमा आइन्। त्यहाँ भएको घटनाका बारेमा तिनलाई केही थाहा थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 जे भइसकेको थियो सो थाहा नपाई प्राय: तीन घण्टापछि तिनकी पत्नी पनि भित्र आई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तीन घण्टापछि हननियाकी स्वास्नी भित्र आइन्। तिनलाई आफ्ना लोग्ने मरेको कुरा थाहा थिएन। Viz kapitolaपवित्र बाइबल7 प्रायः तीन घण्टा पछि तिनकी स्वास्नी सफीरा भित्र आई। उसलाई आफ्नो लोग्ने प्रति त्यस्तो घट्ना घट्न गएको थाहा थिएन। Viz kapitola |