Online Bible

- Reklamy -




प्रेरित 5:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 तिनीहरूलाई उनले भनेका वचनले चित्त बुझ्यो। अनि तिनीहरूले प्रेरितहरूलाई भित्र झिकाए, र तिनीहरूलाई कोर्रा लगाए। त्यसपछि येशूको नाममा प्रचार नगर्नू भन्‍ने आदेश दिए, र तिनीहरूले प्रेरितहरूलाई छोडिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 तब उनीहरूले तिनका सल्‍लाह माने। अनि उनीहरूले प्रेरितहरूलाई भित्र बोलाएर पिटे, र “येशूको नाउँमा नबोल्‍नू” भन्‍ने आज्ञा दिई तिनीहरूलाई छोडिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 सभाका मानिसहरूले गमलिएलको सल्‍लाह माने। तिनीहरूले प्रेरितहरूलाई भित्र बोलाए र पिट्‍न लगाए अनि ‘येशूको नाउँमा फेरि कहिल्‍यै पनि प्रचार नगर्नू’ भन्‍ने कडा आज्ञा दिएर छोडिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

40 तिनीहरूले प्रेरितहरूलाई फेरि बोलाए। तिनीहरूले तिनीहरूलाई कुट-पिट गरे अनि येशूको विषयमा मानिसहरूलाई केही अझ अरू नबताउनु भने। त्यसपछि तिनीहरूले तिनीहरूलाई छाडी दिए।

Viz kapitola kopírovat




प्रेरित 5:40

Následuj nás:

Reklamy


Reklamy