Online Bible

- Reklamy -




प्रेरित 5:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 त्यसपछि तिनले महासभालाई यसरी सम्बोधन गरे: “इस्राएलका मानिस हो, यी मानिसहरूलाई तपाईंहरूले जे गर्ने विचार गर्दै हुनुहुन्छ, त्यसमा सतर्कतापूर्वक सोच्नुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 र उनले महासभाका मानिसहरूलाई भने, “इस्राएली हो, यी मानिसहरूलाई तपाईंहरूले जे गर्न आँट्‌नुभएको छ, त्‍यसमा होशियार हुनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 त्‍यसपछि उनले सभालाई भने, “ए इस्राएली हो, तपाईंहरूले यी मानिसहरूलाई के गर्न लाग्‍नुभएको हो? होश राख्‍नुहोस्!

Viz kapitola kopírovat

पवित्र बाइबल

35 त्यसपछि उनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, यी मानिसहरू प्रति तपाईंहरूले जे गर्न योजना गर्नु हुँदैछ त्यसमा सावधान हुनु होस्।

Viz kapitola kopírovat




प्रेरित 5:35

Následuj nás:

Reklamy


Reklamy