Online Bible

- Reklamy -




प्रेरित 5:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसपछि पत्रुसले भने, “हननिया, कसरी शैतानले तिम्रो हृदय भरिदियो र तिमीले पवित्र आत्मासँग झूट बोल्यौ। जग्गा बिक्रीबाट पाएको रकमबाट केही भाग आफ्ना लागि कसरी राख्न सक्यौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तर पत्रुसले भने, “ए हननिया, पवित्र आत्‍मासँग झूट बोल्‍ने र जमिनको बिक्रीको मोलबाट केही हिस्‍सा आफूसँग राख्‍ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तब पत्रुसले भने, “ए हननिया, आफ्‍नो हृदयमा शैतानलाई राज्य गर्न दिएर तिमीले किन पवित्र आत्‍मासँग झूटो बोल्‍यौ? खेत बेचेको अलिकति पैसा तिमीहरूले किन आफ्‍नै लागि लुकाएर राखेका छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल

3 पत्रुसले भने, “हननिया, तिमीले किन आफ्नो हृदय शैतानलाई नियन्त्रण गर्न दियौ? तिमीले पवित्र आत्मालाई धोका दिने प्रयास गर्यौ। तिमीले तिम्रो जमीन बेच्यौ, तर आफ्नै लागि तिमीले किन बेचेको पैसाबाट केही अंश राख्यौ?

Viz kapitola kopírovat




प्रेरित 5:3

Následuj nás:

Reklamy


Reklamy