Online Bible

- Reklamy -




प्रेरित 5:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 मन्दिरको पहरेदारहरूका सेनापति र मुख्य पुजारीहरूले जब यो खबर सुने, तब यसको नतिजा के हुने होला भनी अलमल परे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 जब मन्‍दिरका कप्‍तान र मुख्‍य पूजाहारीहरूले यो खबर सुने तब यी सबको नतीजा के हुने हो भनी तिनीहरू प्रेरितहरूका विषयमा अन्‍योलमा परे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 यो सुनेर मन्‍दिरका सिपाहीहरूको कप्‍तान र मुख्‍य पूजाहारीहरू छक्‍क परे। तिनीहरूले के हुँदै छ भनेर सोच्‍नै सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 मन्दिरका प्रहरीका कप्तान र मुख्य पूजाहारीहरूले त्यो सुने। तिनीहरू अन्योलमा परे। तिनीहरू यसबारेमा अर्श्चयचिकत भए अनि भने, “यसको परिणाम अब के हुने हो?”

Viz kapitola kopírovat




प्रेरित 5:24

Následuj nás:

Reklamy


Reklamy