प्रेरित 5:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि तिनले भने, “जाओ, मन्दिरको आँगनमा खडा होओ, र यस नयाँ जीवनको पूर्ण सन्देश मानिसहरूलाई सुनाओ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 “जाओ र मन्दिरमा खड़ा भएर यस जीवनका सारा सन्देश मानिसहरूलाई सुनाओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 “अब गएर मन्दिरमा उभिएर मानिसहरूलाई यो नयाँ जीवनको बारेमा बताइदेओ।” Viz kapitolaपवित्र बाइबल20 “जाऊ र मन्दिर प्राङ्गणमा उभिनू अनि मानिसहरूलाई यो नयाँ जीवनको विषयमा प्रत्येक कुरा वर्णन गर्नु।” Viz kapitola |