Online Bible

- Reklamy -




प्रेरित 5:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनीहरूलाई मानिसहरूले धेरै आदर गरे तापनि तिनीहरूका भेलामा सामेल हुने आँट कसैले गरेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तर अरूहरूमध्‍ये कसैको पनि तिनीहरूसँग मिल्‍न आउने आँट भएन, तैपनि मानिसहरूले तिनीहरूलाई आदर गर्थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 अरू मानिसहरूले चाहिँ तिनीहरूसँग मिल्‍ने आँटै गरेनन्। तर पनि मानिसहरूले तिनीहरूलाई आदर गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 कसैले पनि प्रेरितहरूसँग सामेल हुने आँट गरेनन् तर सबै मानसिहरूले प्रेरितहरूको विषयमा राम्रै कुरा गरे।

Viz kapitola kopírovat




प्रेरित 5:13

Následuj nás:

Reklamy


Reklamy