प्रेरित 5:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यही क्षण पत्रुसको पाउनिर तिनी पछारिएर मरिहालिन्; अनि ती जवानहरू भित्र आए, र तिनलाई मरिसकेकी भेट्टाए। ती जवानहरूले तिनको मृत शरीर लगेर तिनकै पतिको चिहान छेउमा गाडिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अनि तुरुन्तै त्यो उनका पाउनेर लड़ी र प्राण त्याग गरी। जब जवानहरू भित्र आए, त्यसलाई मरिसकेकी देखेर बाहिर बोकेर लगे, र त्यसको पतिको नजिकमा गाडिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तब तिनी तुरुन्तै पत्रुसको अघिल्तिर पछारिएर मरिहालिन्। ठिटाहरू भित्र आएर तिनलाई मरेको देखेर तिनको लाश लगेर तिनको लोग्नेको छेउमा गाडिदिए। Viz kapitolaपवित्र बाइबल10 त्यति नै बेला सफीरा उसको खुट्टामा लडी र प्राण त्यागि। ती युवाहरू आए अनि उसलाई मरिसकेको भेट्टाए। तिनीहरूले उसलाई त्यसरी नै बाहिर लगे अनि उसलाई उसको लोग्नेकै छेउमा गाडिदिए। Viz kapitola |