प्रेरित 5:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसै समयमा हननिया नामका एक जना मानिसले उनकी पत्नी सफीरासित मिलेर आफ्नो एक टुक्रा जग्गा बेचे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तर हननिया नाउँका कोही एक जना र तिनकी पत्नी सफीराले एक टुक्रा जमिन बेचे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हननिया भन्ने एक जना मानिस थिए। तिनकी स्वास्नीको नाउँ सफीरा थियो। तिनीहरूले पनि आफ्नो अलिकति खेत बेचे Viz kapitolaपवित्र बाइबल1 हननिया नाँउ भएको एक मानिस थिए। उनकी स्वास्नीको नाउँ सफीरा थियो। हननियाले केही सम्पिति बेचे। Viz kapitola |