प्रेरित 4:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 हामीले एउटा लङ्गडो मानिसप्रति देखाएको दयालु कामको हिसाब मागिन्छ, र ऊ कसरी निको भयो भनी प्रश्न गरिन्छ भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 आज हामीले एक जना लङ्गड़ो मानिसप्रति एउटा असल काम गरेको विषयमा त्यो कुन उपायले निको पारियो भनेर प्रश्न गर्नुहुन्छ भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यस लङ्गडा मानिसलाई दया गरेर निको पारेको हुनाले हामीलाई आज यस सभाको अगाडि उभिनुपरेको हो भने अनि हामीले यस मानिसलाई कसरी निको पारेका छौं भन्ने कुरा तपाईंहरूले हामीबाट जान्न चाहनुहुन्छ भने Viz kapitolaपवित्र बाइबल9 तिमीहरूले यस्ता असल काम गरेको विषयमा अहिले हामीलाई प्रश्न गरिरहेछौ कि यो लङ्गडो मानिस कसरी निको भयो? Viz kapitola |