Online Bible

- Reklamy -




प्रेरित 4:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 भोलिपल्ट तिनीहरूका शासकहरू, प्रधानहरू र व्यवस्थाका शिक्षकहरू यरूशलेममा भेला भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 भोलिपल्‍ट यिनीहरूका शासकहरू, धर्म-गुरुहरू र शास्‍त्रीहरू यरूशलेममा भेला भएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 भोलिपल्‍ट मुख्‍य पूजाहारीहरू, धर्म-गुरुहरू र अरू अगुवाहरू यरूशलेममा भेला भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 अर्को दिन यहूदी अगुवाहरू, बूढा यहूदी अगुवाहरू र शास्त्रीहरू यरूशलेममा भेट्न गए।

Viz kapitola kopírovat




प्रेरित 4:5

Následuj nás:

Reklamy


Reklamy