Online Bible

- Reklamy -




प्रेरित 4:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 उनले आफ्नो स्वामित्वमा भएको जग्गा बिक्री गरे। अनि त्यसबाट प्राप्‍त रकम ल्याएर प्रेरितहरूका पाउमा राखिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 उनले आफ्‍नो जमिन बेचे र त्‍यो रकम ल्‍याएर प्रेरितहरूका चरणमा राखिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 तिनले पनि खेत बेचेर पाएको पैसा प्रेरितहरूलाई दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

37 यूसुफको आफ्नै खेत थियो। त्यो उनले बेची दिए अनि उनले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए।

Viz kapitola kopírovat




प्रेरित 4:37

Následuj nás:

Reklamy


Reklamy