Online Bible

- Reklamy -




प्रेरित 4:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 साइप्रस देशका लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हो) भन्‍ने गर्थे,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 अब साइप्रस देशको लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास भनी नाउँ राखेका थिए (जसको अर्थ उत्‍साहको पुत्र हो),

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 लेवी घरानाका योसेफ नाउँ भएका मानिस थिए। तिनी साइप्रस भन्‍ने टापुमा जन्‍मिएका थिए। प्रेरितहरूले तिनलाई बारनाबास भनेर बोलाउँथे, जसको अर्थ हो हौसला दिने मानिस।

Viz kapitola kopírovat

पवित्र बाइबल

36 विश्वासीहरू मध्ये एकजनाको नाउँ यूसुफ थियो। प्रेरितहरूले तिनलाई बर्णाबास भन्दथे। बर्णाबास नाउँको अर्थ हुन्छ “मानिस जसले अरूलाई सहयोग गर्छ।” उनी साइप्रस देशका एकजना लेवी थिए।

Viz kapitola kopírovat




प्रेरित 4:36

Následuj nás:

Reklamy


Reklamy