Online Bible

- Reklamy -




प्रेरित 4:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 प्रेरितहरूले ठूलो शक्तिसाथ प्रभु येशू पुनर्जीवित हुनुभएको निरन्तर साक्षी दिन्थे। तिनीहरू सबैमाथि परमेश्‍वरको प्रशस्त अनुग्रह थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 ती प्रेरितहरूले बड़ो शक्तिसाथ प्रभु येशूका पुनरुत्‍थानको गवाही दिन्‍थे, र तिनीहरू सबैमाथि ठूलो अनुग्रह रहेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 प्रभु येशू मरेकोबाट बिउँतनुभएको छ भनी प्रेरितहरूले ठूलो शक्ति पाएर गवाही दिन्‍थे र परमेश्‍वरले तिनीहरू सबैमाथि दया गरेर प्रशस्‍त आशिष् खन्‍याउनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 प्रभु येशूको मृत्युबाट पुनरुत्थान भएको बारेमा प्रेरितहरूले ठूलो शक्तिसँग गवाही दिए। अनि परमेश्वरले सबै विश्वासीहरूलाई आशीर्वाद दिनुभयो।

Viz kapitola kopírovat




प्रेरित 4:33

Následuj nás:

Reklamy


Reklamy