Online Bible

- Reklamy -




प्रेरित 4:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 सबै विश्‍वासीहरू एकै हृदय र एकै मनका भएका थिए। कसैले पनि आफ्नो सम्पत्तिमाथि एकाधिकार दाबी गर्दैनथ्यो। तर तिनीहरूसँग भएका सम्पूर्ण कुराहरू तिनीहरूले अरूसँग बाँडचुँड गर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 विश्‍वास गर्नेहरूको समूह सबै एकै हृदय र एकै आत्‍माका भएका थिए, र तिनीहरूमध्‍ये एउटाले पनि आफ्‍नो धन-सम्‍पत्तिको केही थोक यो मेरो आफ्‍नो हो भनी भन्‍दैन थियो, तर तिनीहरूका सबै थोक साझा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 प्रभुमा विश्‍वास गर्नेहरू सबै एउटै मन र एउटै तनका भएका थिए। तिनीहरूमा कसैले पनि कुनै चीज ‘यो मेरो हो’ भनेर भन्‍दैनथे। तर तिनीहरूसँग भएका सबै कुरा सबैले साझा सम्‍झन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 विश्वासीहरू विचारमा अनि आत्मामा एक भएका थिए। त्यस टोलीमा भएका कसैले पनि आफ्ना चीजहरूलाई आफ्नो मानेनन्। बरु तिनीहरूसित भएको प्रत्येक थोकमा साझेदार भए।

Viz kapitola kopírovat




प्रेरित 4:32

Následuj nás:

Reklamy


Reklamy