Online Bible

- Reklamy -




प्रेरित 4:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसैले तिनीहरूले पत्रुस र यूहन्‍नालाई बन्दी बनाए। त्यस बेला साँझ परिसकेको हुनाले तिनीहरूले उनीहरूलाई अर्को दिनसम्मका निम्ति झ्यालखानामा हाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तब उनीहरूले यिनीहरूलाई पक्रे, र भोलिपल्‍टसम्‍म थुनामा राखे, किनभने त्‍यस बेला साँझ परिसकेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिनीहरूले पत्रुस र यूहन्‍नालाई पक्रे। त्‍यतिखेर मुद्दा चलाउन ढिलो भएकोले तिनीहरूले उनीहरूलाई रातभरिका लागि थुने।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई पक्रे अनि जेलमा थुनामा राखे। रात परिसकेको थियो, यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई अर्को दिन सम्म जेलमा राखे।

Viz kapitola kopírovat




प्रेरित 4:3

Následuj nás:

Reklamy


Reklamy