Online Bible

- Reklamy -




प्रेरित 4:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनीहरू निकै चिढिएका थिए। किनकि प्रेरितहरूले मानिसहरूलाई उपदेश दिँदै येशूमा मरेकाहरू पुनरुत्थान पारिन्छन् भन्‍ने घोषणा गरिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 उनीहरू रिसाएका थिए, किनकि येशूमा पुनरुत्‍थान हुन्‍छ भन्‍ने कुरा तिनीहरूले मानिसहरूलाई सिकाउँदैथिए र घोषणा गर्दैथिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 ती दुई प्रेरितहरूले ‘येशू मरेकोबाट बिउँतनुभएको छ, त्‍यसैले अरू मरेका मानिसहरू पनि बिउँतनेछन्’ भनी प्रमाण दिए। यसकारण सदुकीहरू रिसाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 पत्रुस र यहून्नाले जे जती कुराहरू मानिसहरूलाई सिकाए त्यसकारणले तिनीहरू रिसाइसकेका थिए। ती दुइ प्रेरितहरूले भन्दै थिए मानिसहरू मृत्युबाट जाग्नेछन्। येशूको उदाहरण दिएर तिनीहरूले यो सिकाए।

Viz kapitola kopírovat




प्रेरित 4:2

Následuj nás:

Reklamy


Reklamy