प्रेरित 4:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर पूर्ण निको भएको व्यक्ति तिनीहरू नजिकै उभिरहेको देखिसकेपछि तिनीहरूले केही भन्न सकेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तर निको भएको मानिसलाई यिनीहरूसँग उभिरहेको देखेर तिनीहरूले केही बोल्न सकेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर त्यो निको भएको लङ्गडोलाई पत्रुस र यूहन्नासँगै उभिरहेको देखेर तिनीहरूले उनीहरूलाई केही भन्न सकेनन्। Viz kapitolaपवित्र बाइबल14 तिनीहरूले त्यो लङ्गडो मानिस दुइ प्रेरितहरूको छेउमा बसेको देखे। त्यो मानिस निको भएको थियो। यसैकारणले तिनीहरूले ती प्रेरितहरूले भनेको विरूद्ध केही उत्तर दिन सकेनन्। Viz kapitola |