प्रेरित 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 पत्रुस र यूहन्नाले त्यसलाई नियालेर हेरे, तब पत्रुसले भने, “हामीतिर हेर!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यूहन्नासँगै पत्रुसले त्यसलाई एकटक लाएर हेरिकन भने, “हामीतिर हेर्!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उनीहरूले उसलाई राम्ररी हेरे र पत्रुसले उसलाई भने, “यता हेर्!” Viz kapitolaपवित्र बाइबल4 पत्रुस र यूहन्नाले त्यस लङ्गडो मानिसलाई एकटक लाएर हेरे अनि पत्रुसले भने, “हामीलाई हेर!” Viz kapitola |