प्रेरित 3:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 उहाँको वचनहरू कसैले सुन्दैन भने आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्नेछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 यसो हुनेछ, कि त्यस अगमवक्तालाई नसुन्ने जति हरेक प्राणी मानिसहरूका बीचबाट नष्ट हुनेछ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तर उहाँको कुरा नसुन्ने मानिसहरूचाहिँ परमेश्वरको जनहरूदेखि अलग पारिनेछन् र नाश हुनेछन्। Viz kapitolaपवित्र बाइबल23 यदि कुनै मानिसले त्यो अगमवक्ताको भनाई पालन गरेन भने उसलाई परमेश्वरको मानिसहरूबाट अलग गरिनु पर्छ अनि ध्वंश पारिनु पर्छ।’ Viz kapitola |