Online Bible

- Reklamy -




प्रेरित 3:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि उहाँले तपाईंहरूका उद्धारको निम्ति नियुक्त गरिनुभएका येशू, अर्थात् ख्रीष्‍टलाई पठाउनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 र उहाँले तपाईंहरूका निम्‍ति अघिबाटै नियुक्त गर्नुभएको ख्रीष्‍ट, अर्थात्‌ येशूलाई पठाइदिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 परमेश्‍वरले तपाईंहरूका निम्‍ति चुन्‍नुभएको मुक्ति दिनुहुने राजा ख्रीष्‍टलाई फेरि पठाइदिनुहुनेछ। उहाँ त येशू नै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 त्यसपछि प्रभुले तिमीहरूलाई आत्मिक विश्रामको समय दिनुहुनेछ। उहाँले येशूलाई पठानुहुनेछ, जसलाई उहाँले तिमीहरूका निम्ति ख्रीष्टको रुपमा चुन्नु भएकोछ।

Viz kapitola kopírovat




प्रेरित 3:20

Následuj nás:

Reklamy


Reklamy