प्रेरित 3:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर परमेश्वरका ख्रीष्टले दुःख भोग्नुपर्नेछ भनी उहाँले सबै अगमवक्ताहरूद्वारा जसरी अगमवाणी गर्नुभएको थियो, त्यसरी नै उहाँले त्यसलाई पूरा गर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 उहाँका ख्रीष्टले दुःख भोग्नुपर्छ भनी परमेश्वरले सबै अगमवक्ताका मुखबाट भन्नुभएको अगमवाणी उहाँले यसरी पूरा गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 ख्रीष्टले दु:ख भोग्नुपर्छ भनी परमेश्वरले धेरै अघिदेखि अगमवक्ताहरूद्वारा भन्नुभएको कुरालाई उहाँले यसरी पूरा गर्नुभयो। Viz kapitolaपवित्र बाइबल18 परमेश्वरले सबै अगमवक्ताहरूको माध्यमद्वारा भनिसक्नु भएको थियो कि ख्रीष्ट पीडित हुनेछन् र मर्नेछन्। मैले तिमीहरूलाई भनेकोछु कसरी परमेश्वरले यी कुराहरू पूर्ण गर्नुभयो। Viz kapitola |