Online Bible

- Reklamy -




प्रेरित 3:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “अब प्रभुमा दाजुभाइ-दिदीबहिनीहरू हो, यो मलाई थाहा छ, तपाईंका शासकहरूले गरेजस्तै, तपाईंहरूले अनजानमा यस्तो काम गर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 अब भाइ हो, मलाई थाहा छ, कि तपाईंहरूले अजानमा त्‍यसो गर्नुभयो, र तपाईंका शासकहरूले पनि त्‍यसै गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 “हे मेरा दाजुभाइ हो, म जान्‍दछु, तपाईं र तपाईंहरूका शासकहरूले येशू को हुनुहुन्‍छ भनेर नचिनीकनै मार्नुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 “मेरा दाज्यू-भाइहरू, तिमीहरूले येशूलाई के-के गर्यौ, म जान्दछु। तिमीहरूले आफैंले बुझेनौ तिमीहरू के गरिरहेका थियौ, तिमीहरूका नेताहरूले पनि बुझेनन्।

Viz kapitola kopírovat




प्रेरित 3:17

Následuj nás:

Reklamy


Reklamy