प्रेरित 28:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यो घटना भएपछि त्यस टापुका अरू सबै बिरामीहरू उनीकहाँ आए, र तिनीहरू पनि निको पारिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यो घटना भएपछि, त्यस टापूका अरू रोगी मानिसहरू पनि आए, र निको पारिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यसरी निको भएको थाहा पाएर त्यस टापुमा भएका सबै बिरामीहरू आए र पावलले तिनीहरूलाई निको पारे। Viz kapitolaपवित्र बाइबल9 यस्तो घट्ना पछि त्यस टापूका सबै बिमारीहरू पावलकहाँ आए। पावलले तिनीहरूलाई पनि निको पारिदिए। Viz kapitola |