Online Bible

- Reklamy -




प्रेरित 28:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 दुई वर्षसम्म पावल रोममा नै आफैँले भाडामा लिएको घरमा बसे, र तिनलाई भेट्न आउने जति सबै जनालाई तिनले स्वागत गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 पावल पूरा दुई वर्षसम्‍म आफ्‍नै खर्चमा रोममा बसे, र तिनीकहाँ आउनेहरू सबैलाई तिनले स्‍वागत गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 आफैंले भाडामा लिएको त्‍यही डेरामा पावल दुई वर्षसम्‍म बसे। पावलले आफूलाई भेट्‍न आउने सबैको स्‍वागत गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 पावल पूरा दुइ वर्ष आफ्नो भाड़ाको घरमा बसे। उनले सबै मानिसहरूलाई स्वागत गरे जो उनीसँग भेट्न आए।

Viz kapitola kopírovat




प्रेरित 28:30

Následuj nás:

Reklamy


Reklamy