Online Bible

- Reklamy -




प्रेरित 28:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसैकारण तपाईंहरूसँग भेटेर कुराकानी गर्न मैले तपाईंहरूलाई बोलाएको हुँ; किनभने म इस्राएलको आशाको कारण यस साङ्लोले बाँधिएको छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यसैकारणले मैले तपाईंहरूसँग भेटेर बातचीत गर्न तपाईंहरूलाई बोलाएको हुँ। किनभने इस्राएलको आशा जो हो त्‍यसको निम्‍ति यस साङ्‌लामा म बाँधिएको छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 यो कुरा बुझाउन र तपाईंहरूसँग भेट गर्नको लागि मैले तपाईंहरूलाई यहाँ बोलाएको हुँ। हामी इस्राएलीहरूले आशा राखेका मुक्ति दिनुहुने राजाको निम्‍ति नै म यसरी साङ्लाले बाँधिएको हुँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

20 यही कारण म तिमीहरूसँग भेट्न र बोल्न चाहन्छु। म यो साङ्गालाले बाँधिएको छु किनभने इस्राएलको आशामा म विश्वास गर्छु।”

Viz kapitola kopírovat




प्रेरित 28:20

Následuj nás:

Reklamy


Reklamy