Online Bible

- Reklamy -




प्रेरित 28:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनीहरूले मेरो जाँच गरे, र छोडिदिने विचार गरे; किनभने मृत्युको सजाय पाउने खालको अपराध मैले गरेको थिइनँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 उनीहरूले छानबिन गरेपछि ममा मृत्‍युदण्‍डको कुनै कारण नभेट्टाउँदा मलाई छोडिदिने मन गरेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 रोमीहरूले केरकार गरेपछि मलाई छोडिदिन खोजे किनभने तिनीहरूले मलाई ज्‍यानसजाय दिनुपर्ने कुनै दोष भेटेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 रोमीहरूले धेरै प्रश्नहरू गरे। तर तिनीहरूले मलाई मृत्यु दण्ड दिनलाई कारण पाएनन्। यसर्थ तिनीहरूले मलाई स्वतन्त्र दिन चाहे।

Viz kapitola kopírovat




प्रेरित 28:18

Následuj nás:

Reklamy


Reklamy