प्रेरित 28:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यहाँका दाजुभाइ-दिदीबहिनीहरूले हाम्रो आगमनका बारेमा सुनेका थिए। त्यसैले हामीलाई भेट्न अप्पियसको बजार र तीन-पाटी भनिने ठाउँसम्म तिनीहरू आए। यी मानिसहरूलाई देखेर पावलले परमेश्वरलाई धन्यवाद चढाए, र प्रोत्साहित भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 त्यहाँबाट हाम्रो आगमनको खबर सुनेर भाइहरू हामीलाई भेट्न अप्पियसको बजार र तीन-पाटी भन्ने ठाउँमा आएका थिए। यिनीहरूलाई देखेर पावलले परमेश्वरमा धन्यवाद चढ़ाए, र साहस पाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 प्रभु येशूमाथि विश्वास गर्ने रोममा भएका दाजुभाइहरूले हामी आउँदै छौं भन्ने कुरा सुनेर कति जना तीन-पाटी भन्ने बजारसम्म, अनि कति जनाचाहिँ अप्पियस भन्ने बजारसम्म हामीलाई भेट्न आए। तिनीहरूलाई देख्नेबित्तिकै पावलले हौसला पाउँदै परमेश्वरलाई धन्यवाद दिए। Viz kapitolaपवित्र बाइबल15 त्यहाँका विश्वासीहरूले आइपुगेको थाहा पाए। तिनीहरू हामीलाई भेट्न अप्पियस बजार र तीन-धर्मशाला भन्ने ठाउँमा आए। जब पावलले तिनीहरूलाई देखे परमेश्वरलाई धन्यवाद दिए अनि उनि सहासी भए। Viz kapitola |