प्रेरित 28:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यहाँ हामीले केही विश्वासीहरूलाई भेट्यौँ, तिनीहरूले हामीलाई एक हप्ता बस्ने निम्तो दिए; र यसरी हामी रोम आइपुग्यौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 त्यहाँ हामीले भाइहरूलाई भेट्यौं, र उनीहरूले हामीलाई सात दिनसम्म उनीहरूका साथमा रहनलाई बिन्ती गरे। यसरी हामी रोममा आइपुग्यौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यहाँ हामीहरूले प्रभु येशूमाथि विश्वास गर्ने केही दाजुभाइहरूलाई भेट्यौं। उनीहरूले हामीलाई एक हप्तासम्म बसिदिनुहोस् भनेर बिन्ती गरे। हामी तिनीहरूसँग एक हप्तासम्म बसेपछि रोम सहरतिर जाने बाटो लाग्यौं। Viz kapitolaपवित्र बाइबल14 हामीले त्यहाँ केही दाज्यू-भाइहरू पायौं। तिनीहरूले हामीलाई त्यहाँ एक हप्ता बस्न अनुरोध गरे। अन्तमा रोम आईपुग्यौ। Viz kapitola |