प्रेरित 28:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 सुराकुसाईमा पुगेपछि त्यहाँ हामी तीन दिन बस्यौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 सुराकुसाईमा पुगेर हामी त्यहाँ तीन दिन बस्यौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 हामी सुराकुसाई भन्ने सहर पुगेर त्यहाँ तीन दिनसम्म बस्यौं। Viz kapitolaपवित्र बाइबल12 हामी सिराक्युस शहरमा पुग्यौं। त्यहाँ हामी तीन दिनसम्म बस्यौं अनि तब गयौं। Viz kapitola |