Online Bible

- Reklamy -




प्रेरित 28:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तीन महिनापछि यसै टापुमा हिउँद काट्न आएको एउटा जहाजमा हामी चढ्यौँ। त्यो जहाज अलेक्जेन्ड्रियाको थियो, जसको अगिल्‍लो भागमा कास्टर र पोल्‍लुक्स जुम्ल्याहा देवहरूको मूर्ति खोपिएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तीन महिनापछि, हामी अलेक्‍जेन्ड्रियाको जहाजमा चढ़्यौं। यो जहाज हिउँदमा यसै टापूमा थियो। जहाजको अगिल्‍लो भागमा जुम्‍ल्‍याहा देवको प्रतिमा कपेको थियो

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 हामी तीन महिनापछि जुम्‍ल्‍याहा देवता भन्‍ने पानीजहाजमा चढी माल्‍टा टापुलाई छोडेर गयौं। त्‍यो जहाजचाहिँ अलेक्‍जेन्ड्रिया सहरबाट आएर जाडो मौसमभरि माल्‍टा टापुमै पर्खिरहेको रहेछ।

Viz kapitola kopírovat




प्रेरित 28:11

Následuj nás:

Reklamy


Reklamy