Online Bible

- Reklamy -




प्रेरित 27:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अनि हामी किलिकिया र पामफिलियापारि खुल्‍ला समुद्रमा पुगेपछि लुकिया प्रदेशको माइरामा उत्रियौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 किलिकिया र पामफिलिया पारिपट्टिको समुद्रमा पुगेपछि, हामी लुकियाको एउटा सहर माइरामा आइपुग्‍यौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 किलिकिया र पामफिलिया क्षेत्रको छेउमा भएको समुद्र पार गरेर हामी लुकिया क्षेत्रमा पर्ने माइरा सहरमा आइपुग्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 हामीले सिलिसिया र प्याम्फिलिया तट हुँदै समुद्र पार गरयौं। त्यसपछि हामी लाइसियामा माइरा आईपुग्यौ।

Viz kapitola kopírovat




प्रेरित 27:5

Následuj nás:

Reklamy


Reklamy